Rule 9
नेपाल सरकारले विकास गरेको परियोजना संचालन गर्ने उपभोक्ता संस्थाको गठन र दर्ता
नेपाल सरकारले ऐनको दफा ११ बमोजिम कुनै परियोजना उपभोक्ता संस्था मार्फत संचालन गराउन चाहेमा त्यस्तो परियोजना संचालन गर्न चाहने व्यक्तिहरुले नियम ३ बमोजिम उपभोक्ता संस्था गठन गरी नियम ५ बमोजिम दर्ता गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम उपभोक्ता संस्था दर्ता गर्ने सम्बन्धमा समिति समक्ष दरखास्त दिंदा नेपाल सरकारले त्यस्तो उपभोक्ता संस्थालाई परियोजना संचालन गर्ने विषयमा दिएको पत्र समेत संलग्न गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम उपभोक्ता संस्था दर्ता गर्ने सम्बन्धमा समिति समक्ष दरखास्त दिंदा नेपाल सरकारले त्यस्तो उपभोक्ता संस्थालाई परियोजना संचालन गर्ने विषयमा दिएको पत्र समेत संलग्न गर्नु पर्नेछ ।